राजनीति

संयमित बनौ, हामी फेरि उठ्ने छौंः एमाले महासचिव पोखरेल

Banner

काठमाडौं,भदौ २५-

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनले कविताको अन्तिममा लेखेका छन्, ‘धैर्य गरौ, संयमित बनौ, हामी फेरि उठ्ने छौं।’

जेनजीको आन्दोलनको दोस्रो दिनमा राज्यका प्रमुख निकायका भौतिक संरचना ध्वस्त भएर एमाले नेतृत्वको सरकार ढलेपछि महासचिव पोखरेलले धैर्य बन्न सबैलाई अनुरोध गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>