राजनीति

प्रदर्शनकारीलाई बालेनको अपिल: ‘हाम्रो हातमा आइसक्यो, घर फर्कनुस्’

Banner

काठमाडौँ, भदौ २४-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालबाट जेन(जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन-जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’
उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>