राजनीति

आन्दोलन नियन्त्रणबाहिर गएपछि उपत्यका प्रहरीले उठाए हात : प्रहरी सादा पोशाकमा निस्किए

Banner

काठमाडौं भदौ २४ –

आन्दोलन नियन्त्रणबाहिर गएपछि उपत्यका प्रहरीले हात उठाएको हो । प्रहरी वृत्त र पोष्टहरुमा आगजनी हुन थालेपछि हतियार छाडेर प्रहरी सादा पोशाकमा निस्किएका हुन्।

१४ वटै वृत्तका थुनुवा छाडेर प्रहरी बाहिरिएका छन् । हतियार जोगाउन नसक्दा प्रहरीहरु सादा पोशाकमा जिम्मेवारीबाट अलग भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>