राजनीति

रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

Banner

काठमाडौँ , भदौ २४ –

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने रहेको ललितपुरको नख्खु कारागार अगाडि प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।

लामिछानेलाई रिहाइ गर्ने भन्दै समर्थकहरू कारागार अगाडि भेला भएर नाराबाजी गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>