राजनीति

सिंहदरबारको मूल गेटमा तोडफोड गरेर भित्र छिरे प्रदर्शनकारी

Banner

काठमाडौं,भदौ २-

सिंहदरबारको मुल गेटमा तोडफोड भएको छ । सिंहदरबारको मुल गेटको रुपमा भद्रकाली मन्दीरतर्फको मुल गेटमा तोडफोड भएको हो ।अहिले, प्रदर्शनकारीले मुल गेटमाबाट भित्र ढुंगा हान्ने तथा गेटमा जाली फुटाउने पर्यत्न गरिरहेका छन् ।

सोमबारबाट सुरु भएको जेनजी आन्दोलन मंगलबार उत्कर्षमा पुग्दा प्रदर्शनकारी सिंहदरबारसम्मै पुगेका हुन् । अहिले, राजनीतिक दलको पार्टी कार्यालय तथा नेताहरुको घर जलाउने तथा तोडफोड गर्नेक्रम चलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>