राजनीति

संसद् भवनमा आन्दोलनकारीको कब्जा

Banner

काठमाडौं, भदौ २४-

बानेश्वरस्थित संसद् भवनभित्र प्रदर्शनकारीले कब्जा जमाएका छन् । सुरक्षा घेरा तोड्दै सयौंको संख्यामा प्रदर्शनकारी संसद्भित्र प्रवेश गरेका हुन् । अहिले हुलका हुल प्रदर्शनकारीहरू संसद भित्र प्रवेश गरेका छन् । उनीहरूले भित्र तोडफोड र आगजनी गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>