राजनीति
एमालेनिकट अनेरास्ववियुका अध्यक्ष डा.सुजन कडरियाले त्यागे पद
०

काठमाडौं,भदौ २४-
नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पद त्याग गरेका छन्। जेन–जी प्रदर्शनका क्रममा सरकारले व्यापक दमन गरेको भन्दै आफू विद्यार्थी नेता बनिरहन नैतिकताले नदिएको बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























