राजनीति

अर्घाखाँचीमा रास्वपा कार्यालय तोडफोड

Banner

बुटवल, भदौ २४-

अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय तोडफोड भएको छ । आन्दोलनरत जेनजी पुस्ताले मंगलबार बिहान रास्वपा कार्यालयमा तोडफोड गरेका हुन् ।

उनीहरूले देशमा अब काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) चाहिन्छ भन्दै प्रदर्शन र तोडफोड गरेका हुन । लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा अहिले पनि प्रदर्शन भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>