राजनीति

कांग्रेसका महामन्त्रीद्वयको विज्ञप्तिः ७ बुँदेको औचित्य सकियो, प्रधानमन्त्री तत्काल मार्ग प्रसस्त गर्नुस्

Banner

काठमाडौँ, भदौ २४-

सत्तारुढ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् । एमाले र कांग्रेस सरकार गठनका बेला भएको सात बुँदे सहमतिको औचित्य समाप्त भएको पनि थापा र शर्माको निष्कर्ष छ ।

थापा र शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरूलाई पनि राजीनामा गर्न सुझाएका छन् । प्रधानमन्त्री ओलीले तत्काल पदत्याग गर्नुपर्ने उनीहरूको भनाइ छ । थापा र शर्माले जेनजी प्रदर्शनकारीलाई पनि संयमित हुन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>