राजनीति
देउवा निवासतर्फ लागेका प्रदर्शनकारीलाई प्रहरीले बीचमै रोक्यो
०

काठमाडौं,भदौ २४-
जेनजीको आन्दोलनको दोस्रो दिन उपत्यकामा प्रदर्शनकारीको भिड बढेको छ । केही प्रदर्शनकारी कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेका छन् । उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ । प्रदर्शनकारीको संख्या बढ्दा प्रहरी संख्या भने न्यून छ ।
प्रदर्शनकारीले सञ्चारमन्त्री पीएस गुरुङको सुनाकोठीस्थित निवासमा आगजनि गरेका छन् । भने प्रचण्ड निवास खुमलटारमा पनि तोडफोड गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























