राजनीति
शेखर पक्षका मन्त्रीले दिए राजीनामा
०

काठमाडौं,भदौ २४-
कृषी तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मन्त्री बनेका अधिकारीले आज पदबाट राजीनामा दिएका हुन्। अधिकारी कांग्रेसको शेखर कोइराला पक्षधर हुन्। आजै कोइरालाले आफू पक्षधरका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























