राजनीति

उपत्यका प्रहरीको कमाण्ड फेरियो, एआईजी दानबहादुर कार्कीलाई जिम्मेवारी

Banner

काठमाडौं,भदौ २४-

गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । त्यहाँ एआईजी दानबहादुर कार्की खटिएका छन् ।

सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी राना हटाइएको गृह मन्त्रालयस्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>