राजनीति

जेनजी आन्दोलनपछि काठमाडौँका सीडीओले वेबसाइटबाट किन हटाए तस्वीर ?

Banner

काठमाडौँ,भदौे २३-

जेनजी पुस्ताको आन्दोलन झडपमा परिणत भई गोली चल्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालले आफ्नो तस्वीर हटाउन लगाएका छन्। जेनजी युवाहरूको प्रदर्शनका क्रममा २० जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाएका हुन्।

यसबारे उनले केही बेलोका छैनन्। तर व्यापक आलोचनापछि आफूमाथि आक्रमण हुनसक्ने भयले उनले तस्वीर हटाएका प्रशासन स्रोतले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>