राजनीति
सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड- डियर बालेन, टेक लिड नाउ अर नेभर !
०

काठमाडौं, भदौ २३-
जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएपछि बालेनलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड चलेको छ । बालेनलाई आन्दोलनको नेतृत्व लिन आग्रह गर्दै सामाजिक सञ्जालमा ट्रेन्ड चलेको हो ुडियर बालेन, टेक लिड नाउ अर नेभर ! (प्रिय बालेन, अहिले नै नेतृत्व लिग, नत्र कहिल्यै पर्दैन) भन्दै सामाजिक सञ्जालमा धमाधम पोस्ट भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























