चितवन विशेष

मिस्टर नेपालको फाइनलमा चितवनका आशिष गिरी, भोट गर्न अपिल

Banner

चितवन, भदौँ ११–

चितवनको पदमपुर आशिष गिरी ‘मिस्टर नेपाल–२०२५’ प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

प्रतियोगी नम्बर १८ रहेका गिरीले आफूलाई उपाधि जिताउन भोटको अपिल गरेका छन् । अहिले भोट खुला गरिएकाले देश तथा विदेशमा रहने नेपाली समुदायलाई भोट गर्न गिरीको अपिल छ । गिरी भन्छन्–‘यो केवल प्रतियोगिता मात्र होइन, मेरो जीवनको एउटा यात्राको हिस्सा हो, जहाँ म देश र अन्तर्राष्ट्रियस्तरमा हाम्रो संस्कृतिको प्रतिनिधित्व गर्न चाहन्छु।’

मिस्टर नेपालका विजेताले विश्वस्तरको प्रतियोगिता मिस्टर वल्र्डमा भाग लिन पाउने गरेका छन् ।

गिरीलाई नेपालबाट भोट गर्न तलको लिंक क्लिक गर्नुहोस् ।

Khalti by IME – Ek for Infinite possibilties

विदेशबाट भोट गर्न तलको लिंक क्लिक गर्नुहोस् ।

https://khalti.com/thirdparty-apps/#/vote-your-contestant/18TLIM?undefined

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>