इच्छकामना

असारदेखि बेपत्ता शिक्षक अझै सम्पर्कविहीन,अन्तिम पटक कुरिनटारमा पैदल हिडेको सीसीटीभी फुटेज देखियो

Banner

चितवन,भदौ ७-

असारदेखि सम्पर्कविहीन अछाम साँफेबगर नगरपालिका–३ निवासी शिक्षक जगतबहादुर कुँवर अझै फेला पर्न सकेका छैनन् । ५५ वर्षीय कुँवर पछिल्लो समय उपचारका लागि छोरा युवराजसँग काठमाडौंको अनामनगरमा बस्दै आएका थिए । असार १७ गते मर्निङवाकका लागि निस्कभएका बुवा अझै सम्पर्कमा आउनुभएको छैन, उनले भने, सोही दिन बेलुकाको सीसीटीभी फुटेजमा कुरिनटार क्षेत्र हुँदै चितवनतिर पैदल जाँदै गरेको देखिनुभएको थियो ।

कुँवरका परिवारले उनको खोजीका लागि आग्रह गरेका छन् । बुबालाई कसैले देखेमा नजिकको प्रहरीलाई वा हामीलाई सम्पर्क गरिदिनुहोला,छोरा युवराजले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>