चितवन विशेष
मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन
०

काठमाडौं, भदौ १-
पहिरो खस्दा पूर्णरूपमा अवरुद्ध भएके नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन पुलनजिकै पहिरो गएर अवरुद्ध भएको सडक केही सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरबाट ल्याइएका दुईवटा डोजरले पहिरो हटाइएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























