राजनीति

अमेरिकामा ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’

Banner

अमेरीका, साउन १२-

अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।

‘ग्लोबल हिरो अवार्ड’ प्राप्त गरेपछि शाहीले खुसी व्यक्त गरेका छन्। ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु,’ शाहीले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>