राजनीति

सहकारीको रकम ठूला दलकै नेताले हिनामिना गरेको अमरेशको जिकिर

Banner

काठमाडौं, साउन ११-

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

रास्वपा मुख्यालय घण्टीघर पुगेर सांसद डा. अमरेशले हस्ताक्षर गरेका हुन् । ३० वर्षदेखि शासन गरेका ठूला दलहरूले नेपाललाई गरिब बनाएको, विदेशी ऋण बोकाएको र जहाँसुकै भ्रष्टाचार रहेको आरोप लगाए । तर, रवि लामिछाने राजनीतिमा आएको तीन वर्षमात्र भएको भन्दै सिंहले सहकारीको रकम ठूला दलकै नेताले हिनामिना गरेको जिकिर गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>