राजनीति
हर्कको स्टाटसः हामीलाई समर्थन गर्नु
०

धरान, साउन ४-
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पार्टीहरूको दादागिरी र सेटिङ भत्काउन आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।
‘पार्टीको दादागीरी र सेटिङ भत्काउन हामीलाई समर्थन गर्नु !’ आज आइतबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नत्र जे सुकै गर्नु जता सुकै जानु !”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























