राजनीति
रास्वपा र राप्रपालाई विश्वासमा लिएर संसद् चलाउन सभामुखलाई माओवादीको आग्रह
०

काठमाडौँ, असार ३१-
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि विश्वासमा लिएर संसद् सञ्चालन गर्न सभामुखलाई आग्रह गरेको छ।
मङ्गलबार (आज) बसेको प्रतिनिधि सभामा बोल्दै माओवादी सांसद राजन दाहालले सभामुख देवराज घिमिरेलाई रास्वपा र राप्रपालाई विश्वासमा लिएर संसद् सञ्चालन गर्न आग्रह गरे।
‘लामो समयदेखि रास्वपा र राप्रपाले आफ्नो अहमतिका बुँदासहित निरन्तर विरोध गरिरहनुभएको छ। यस्तै उनले पछिल्लो एक वर्षयता सरकारका हरेक निर्णय अपादर्शी रहेको दाबी गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























