राजनीति
मन्त्री गुप्ताबारे कुरा समेत उठेन मन्त्रिपरिषद बैठकमा
०

काठमाडौं, असार ३०-
घुस संवाद सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबारे छलफल नै नगरी मन्त्रिपरिषद् बैठक सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तासँग आजै बिहान बालुवाटार बोलाएर छलफल गरेका थिए । उच्च स्रोतका अनुसार उनलाई राजीनामा गराउने तयारी पनि भएको थियो । तर, साँझ बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता सहभागी भएपनि उनीमाथि छलफल नभएको ती मन्त्रीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























