राजनीति

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

Banner

काठमाडौँ, असार २३

सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गरेको शीतल निवासले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>