राजनीति

रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

Banner

काठमाडौं, असार १८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । रुपन्देही-३ मा हुने उपनिर्वाचनबारे छलफल गर्न बिहीबार रास्वपाले सचिवालय बैठक बोलाएको हो ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ । निर्वाचन आयोगले रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>