घटना -दुर्घटना

नारायणी नदी किनारमा पुरुषको शव फेला

Banner

चितवन, वैशाख १३-

नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका– ४ गैँडाचोक स्थित नारायणी किनारमा पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसरा हिजो (शुक्रबार) १ः३० बजेको समयमा पहिचान नखुलेको अन्दाजी ३५-४० वर्षीया पुरुषको शव फेला परेको थियो । घोप्टो परेको अबस्थामा ४-५ दिन अगाडिको जस्तो देखिने उक्त शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>