अन्तर्राष्ट्रिय

हमासले आफ्ना हतियार त्यागे इजरायल गाजा वार्ताका लागि खुलाः प्रधानमन्त्री नेतान्याहु

Banner

हमास, चैत १८-

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल गाजामा द्वन्द्व अन्त्य गर्न वार्ता गर्न तयार रहेको स्पष्ट पारेका छन्। तर त्यसका लागि हमासले आफ्नो हतियार आत्मसमर्पण गर्छ र घेराबन्दीमा परेको क्षेत्रको नियन्त्रण त्याग्नुपर्ने सर्त अगाडि सारेका छन्।

साप्ताहिक मन्त्रिपरिषद् बैठकको सुरुवातमा बोल्दै नेतान्याहुले इजरायल अन्तिम प्रस्तावमा छलफल गर्न तयार रहेको उल्लेख गरे। हमासमाथि सैन्य दबाब प्रभावकारी सावित भइरहेको दाबी उनको छ। इजरायली सेनाले मार्च १८ मा गाजामा पुनः आक्रमणहरू शुरु गरेको थियो। सिन्हवा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>