Breaking News

लगातार नयाँ रेकड कायम गर्दै सुनको मूल्य

Banner

काठमाडौँ, चैत १८-

नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ रेकड कायम गरेको छ । हिजो (आइतबार) नयाँ रेकड बनाएको सुनको मूल्यले आजपनि १ हजार १०० रुपैयाँले बढेर नयाँ रेकड कायम गरेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रति तोलाको १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>