समाचार

ईदको अवसरमा भोलि सार्वजनिक बिदा

Banner

काठमाडौं, चैत १७

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदको अवसरमा सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हा‍े।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>