चितवन विशेष

रिजाल्स नमिकिनले बजारमा ल्यायो तीन स्वादमा ‘कर्न बज’

Banner

चितवन, चैत १२–

चितवनमा रहेको रिजाल्स नमिकिनले ‘कर्न बज’ नामको कुरकुरे स्न्याक्स बजारमा ल्याएको छ।

मकै चामल र चनाको पिठोबाट तयार ‘कर्न बज’ कम्पनीका मुख्य बजार प्रबन्धक प्रितम रिजालले जानकारी दिए। उनका अनुसार कर्न बज अचारी मसला, फ्लेमिङ्ग हट र मसला तड्काको स्वादमा रहेको छ ।

‘निकट भविष्यमा यसलाई कोदो, फापरबाट समेत ग्रिट तयार गरि स्वस्थ्य खाजाको रुपमा ऊपभोक्ता माझ ल्याउने योजना रहेको छ,’ रिजालले।

चितवनको रत्ननगरमा रहेको रिजाल्स नमकिन उद्योगले विगत ३८ वर्ष देखि विभिन्न गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका तयारी खाजा एवं स्न्याक्सहरु उत्पादन गर्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area