चितवन विशेष
नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन बागमती प्रदेशको अध्यक्षमा बसन्त खरेल चयन
०

चितवन, चैत ३-
नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन बागमती प्रदेशको अध्यक्षमा वसन्त खरेल निर्वाचित भएका छन् । संगठनको भोलाले २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा सागर कटुवाल, उपाध्यक्षमा राजन ढकाल, सम्पूर्ण अधिकारी, सुजन शर्मा, देब कुमार क्षेष्ठलाई चयन गरेको छ । त्यस्तै महासचिवमा भरत गिरी, उपमहासचिवमा भेषराज सापकोटा र उत्सव भट्टराई, कोषाध्यक्षमा राजाराम रिजाल,सहकोषध्यक्षमा उमेश खड्का रहेका छन् । यसैगरी सदस्यहरुमा ऐकेन्द लामा, दिपेन्द्र गिरी, विशाल गिरी, अकोश पाठक, जितेन्द्र दाहाल, समाज घिमिरे, सुशिल भट्टराई, धिरज गिरी र दुर्गा लोहार रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























