चितवन विशेष

राष्ट्रिय युवा संघ नेपाल भरतपुर ५ को रक्तदान कार्यक्रम सम्पन्न

Banner

चितवन, चैत २ –
राष्ट्रिय युवा संघ नेपाल भरतपुर– ५ द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एमालेको ३ महिने जरा केन्द्रीत अभियान अन्तर्गत युवा संघले रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा ५० जनाले रक्तदान गरेका युवा संघ चितवनका उपाध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>