चितवन विशेष
खैरहनीमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालक घाइते
०

चितवन, फागन १-
खैरहनी नगरपालिका–१ ज्यामिरे चोकमा मोटरसाइकलले ‘अनटेस्ट’ स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएका छन् ।
बुवार दिउँसो १२ः५० बजेको समयमा ना ४० प २०४६ नम्बरको मोटरसाइकलले अनटेस्ट स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक खैरहनी–६ बस्ने वर्ष ७० को तारा पाण्डे मध्यम घाइते भएको प्रहरीले बताएको छ ।
घाइतेको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























