खैरहनी
एमाले खैरहनी नगरको अध्यक्षमा पूर्ण बहादुर डल्लाकोटी
०

खैरहनी,माघ २९-
नेकपा एमाले खैरहनी नगर कमिटीको अध्यक्षमा पूर्ण बहादुर डल्लाकोटी चयन हुनुभएको छ । नगर कमिटीको दोस्रो अधिवेशनबाट डल्लाकोटीको अध्यक्षतामा सर्वसम्मतरूपमा नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा दीपेन्द्र खरेल, सचिवमा भरत सुवेदी, उपसचिवहरुमा मनेजर महतो र सुकमाया घिसिङ चयन हुनुभएको छ ।
अधिवेशनले धननारायण उदासको अध्यक्षतामा लेखा कमिटीको चयन गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























