अन्तर्राष्ट्रिय
भारतको रेल दुर्घटनामा ७ नेपालीले ज्यान गुमाएको पुष्टि
०

काठमाडौँ, माघ ११-
भारतमा भएको रेल दुर्घटनामा ७ नेपालीले ज्यान गुमाएका छन्।
शुक्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>
























