खेलकुद

आइसिसी यू-१९ महिला विश्वकपः अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल

Banner

काठमाडौं, माघ ९-

आइसिसी यू-१९ महिला विश्वकपअन्तर्गत आज नेपालले आफ्नो समूहको अन्तिम खेल खेल्दैछ।

समूह ‘डी’ मा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लगेको हो। मलेसियाको क्वालालम्पुरमा हुने खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्दैछ।

सुपर-६ को पुग्ने समिकरणमा रहन नेपालले आज अस्ट्रेलियालाई पराजित गर्नु पर्ने दबाब छ। किनभने यसअघि समूहका दुई खेलमा नेपाल पराजित भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>