समाचार
यौनदुर्व्यहारजन्य म्यासेज पठाउने इनड्राइभका चालक प्रहरी फन्दामा
०

काठमाडौं,माघ ८-
अनलाइनमार्फत यौन दुर्व्यवहारजन्य सन्देश पठाउनले राइड शेयरिङ सेवा प्रदायक इनड्राईभका एक चालक प्रहरीको फन्दामा परेका छन् । प्रहरीले मंगलबार ती चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको छ । प्रहरीले चितवनका प्रबिन बराललाई काठमाडौंबाट पक्राउ गरेको हो ।
इनड्राईभ सेवा लिएकी एक युवतीले आफूमाथि शोषण भएको भन्दै उजुरी दिएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























