अन्तर्राष्ट्रिय
दक्षिण भारतीय मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु
०

काठमाडौं, पुस २५-
दक्षिण भारतीय मन्दिरमा भागदौडामा परेर ६ जनाको मृत्यु भएको छ ।
दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको तिरुपती सहरको भेनकातेश्वरा स्वामी मन्दिरमा भएको भागदौडमा परेर बुधबारको मृत्युमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार असहज महसुस गरिरहेकी एक महिलालाई सहज बनाउन मन्दिरको ढोका खुला गरेपछि भागदौड मच्चिएको थियो ।
भागदौडमा परेर ३० जनाको गम्भिर चोट लागेको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























