समाचार

भीम रावलको निष्कासन र दुई नेतृको निलम्बन एमालेद्वारा अनुमोदन

Banner

काठमाडौं पुस २१–

आइतबारदेखि सुरु नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकले पूर्वउपाध्यक्ष डा.भीम रावललाई पार्टीबाट निष्कासन गर्ने पुस ११ गतेको सचिवालय बैठकको निर्णयलाई अनुमोदन गरेको छ।

आइतबारको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनाको कारबाहीलाई सर्वसम्मत अनुमदोन गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>