धार्मिक/सांस्कृतिक

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा जानकी मन्दिरमा भक्तजनको भीड

Banner

महोत्तरी, पुस १७-

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरू अङ्ग्रेजी नयाँ वर्षको स्वागत र वर्षभर राम्रो होस् भन्ने हेतुले पूजापाठका लागि जम्मा भएका छन् ।

धार्मिक स्थलका साथै जनकपुरधाम पर्यटकीय नगरीसमेत हो । जसकारण पनि नयाँ वर्षका दिन घुमफिरका लागि मानिसहरूको भीड छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>