समाचार
सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ
०
काठमाडौं, पुस ८-
सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ परेका छन् ।
काठमाण्डौको साई स्वागत सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् । काठमाण्डौ महानगरको पत्र र पीडितको जाहेरीसमेत परेपछि प्रहरीले हिजो उनलाई पक्राउ गरेको हो ।
जंगम सहकारीका पूर्वअध्यक्ष र रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल पूर्व उपाध्यक्ष हुन् । पीडितले उनीहरुविरुद्ध काठमाडौं महानगरमा निवेदनसँगै प्रहरीमा जाहेरीसमेत दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>