समाज

८ हजारमा जागिर गर्न आएकी लिला पछाईंलाई जीबीको पाँच करोड रुपैयाँ उपहार !

Banner

काठमाडौं,पुस ७-

सूर्यदर्शन सहकारी प्रकरणका अभियुक्त लिला पछाईंले गितेन्द्र बाबु राईले नै आफूलाई सेयर कारोबारका लागि दिएको रकम प्रयोग गरेको बयान दिएका छन् ।

सर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेर प्रतिवादी बनाइएकी पछाईंले भनेकी छिन्,‘‘ म स्वर्णलक्ष्मीको सहकारीको क्यासियरको रुपमा जागिर गरेको हो । ८ हजार ५०० रुपैयाँमा सुरु गरेको जागिर ६ महिनापछि २० हजार पुगेको थियो । २ वर्ष काम गरेपछि भने जीबी राइले नै घर गाडी र स्कुटर खरिद गर्न रकम दिएपछि लिएको हुँ । त्यसका लागि ५ करोड चौध लाख २६ हजार रुपैयाँ विभिन्न माध्यममार्फत मेरो खातामा आएको हो ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>