खेलकुद
ललितले पाए मोटरसाइकल
०
काठमाडौँ, पुस ६-
नेपाल प्रिमियर लिग विजेता जनकपुर बोल्ट्सका ललित नारायण राजवंशी प्रतियोगिताकै ब्यालिस्टिक बलर बनेका छन्।
उनले मोटरसाइकल जिते। प्रतियोगितामा उनले कुल १७ विकेट लिएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>