चितवन विशेष

माडीमा गैंडाको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते

Banner

चितवन, मंसिर १३-

माडी नगरपालिका–१ पाण्डवनगरमा गैंडाको आक्रमणबाट एक जना पुरुष गम्भीर घाइते भएका छन् ।

बुधवार साँझ ५ बजेको समयमा स्थानीय मरोठ खोलाको बाटोमा हिँडिरहेका बेला स्थानीय ५० वर्षीय छविलाल बोटेलाई गैंडाले आक्रमण गरेको हो ।

गैडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बोटेको पेटमा चोट लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>