अर्थ
उच्च अंकले घटेको सुन आज बढ्यो
०

काठमाडौँ, मंसिर १२-
आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार र मंगलबार उच्च अंकले घटेको सुनको मूल्य आज भने बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ९०० रुपैयाँ बढेर आज सुनको मूल्य तोलामा एक लाख ४९ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























