चितवन विशेष

बसमा ठोक्किएर गम्भीर घाइते भएका अटो चालकको उपचारको क्रममा मृत्यु

Banner

चितवन, मंसिर १२-

भरतपुर महानगरपालिका–१ रामनगर बजारमा मंसिर १ गते बसमा अटो ठोक्किँदा गम्भीर घाइते भएका अटो चालकको मंगलवार (हिजो) मृत्यु भएको छ ।

अटो चालक भरतपुर–१ रामनगर बस्ने ३६ वर्षीय मेन चन्द्र गुरुङको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गुरुङको मंगलवार दिउँसो १२ः४० बजे मृत्यु भएको हो । मंसिर १ गते राति ९ः५० बजेको समयमा गुरुङले चलाएको अटो बससँग ठोक्किएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>