इच्छकामना

नारायणगढ-मुग्लिन सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना

Banner

चितवन,मंसिर ९-

नारायणगढ-मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका ६ पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना भएको छ । गयराती ११ः४० बजे काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०८- ००१ ज ०२ नम्वरको इभी माइक्रो दुर्घटनामा परेको हो । दुर्घटनामा दुई जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । माइक्रो आफै अनियन्त्रित भइ पल्टिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>