समाचार
कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प
०

काठमाडौं,मंसिर ६-
काठमाडौंको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार राति १०ः४६ बजे २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान कास्की र मनाङको सिमानामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























