समाचार

भोलि ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभ साइत

Banner

काठमाडौं,कात्तिक १७-

तिहारको भाइटीकाको साइत आइतबार बिहान ११ः३७ बजे रहेको छ । टीका पश्चिम मोहडा गरेर लगाउनुपर्ने नेपाल पन्चांग निर्णायक समितिले जनाएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि शुरू भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>