अन्तर्राष्ट्रिय

अयोध्यामा विश्व किर्तिमान बनाउन २५ लाख दियो बालिने

Banner

भारत, कात्तिक १४-

विश्व किर्तिमान बनाउन भारतको अयोध्यास्थित राम मन्दिरमा २५ लाख दियो बालिने भएको छ। उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक दिपोत्सवको तयारी भएइको हो। जस्मा २५ लाख दियो बालिने भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसपटकको दिपोत्सवमा विश्व किर्तिमान कायम गर्ने लक्ष्यसहित २५ लाख दियो बालिने बताएका छन्।

गिनिज बुल अफ वल्र्ड रेकर्ड टिमको संलग्नतामा ३० हजार स्वयंसेवकले सरयू नदीको ५५ वटा घाटमा २५ लाख दियो बाल्ने तयारी भएको पनि बताए। आठौँ संस्करणको दिपोत्सवको तयारी पूरा भएको र विश्व किर्तिमान बनाउनका लागि तयार रहेको पनि मुख्यमन्त्रीले बताएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>