घटना -दुर्घटना
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
०

काठमाडौं, असोज १३-
काठमाडौंको बाग्मती नदीको पुलमा खड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित क्रियापुत्रीको घरपछाडि बाग्मती नदीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव भेटिएको हो ।
सशस्त्र प्रहरीको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शव आइतबार बिहान बालमन्दिर खटिएको टोलीले शव निकालेको हो । अहिलेसम्म उनको पहिचान नखुलेको डिएसपीले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























